संसदको रोष्टमा उभिएका गृहमन्त्री जब भावुक बने…
clickmandu.com · Fri Jul 10 10:09:47 GMT 2026

काठमाडौं । आफ्नो भनाइ राख्न संसदको रोष्टमा उभिएका गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन् ।
संसदमा आफ्नो भनाइ राख्न माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले गुरुङलाई समय दिएका थिए ।
Read full story at source (clickmandu.com)