२० प्रमुख प्रशासकीय अधिकृतसहित ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन ( हेर्नुस् सूची )
barnanmedia.com · Mon Aug 24 14:48:44 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले सोमबार(आज) गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका उपसचिवहरूको स्थानीय तह, मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा सरुवा तथा पदस्थापन गरिएको हो।
मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा ४७ जना कर्मचारीको सरुवा तथा कामकाजसम्बन्धी विवरण समेटिएको छ।
Read full story at source (barnanmedia.com)