नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
ratopati.com · Fri Jul 10 10:20:48 GMT 2026

मस्को । रुसले युक्रेनको अग्रपंक्तिनजिक रहेको सुमी क्षेत्रमा उच्च भोल्टेजका विद्युत् सबस्टेशनलाई निशाना बनाउन नयाँ प्रकारका साना फाइबर–अप्टिक ड्रोन प्रयोग गर्न थालेको खुलासा भएको छ।
खुला स्रोतमा आधारित अनुसन्धान तथा रोयटर्स ले पुष्टि गरेको विवरणअनुसार यी ड्रोनहरूले युक्रेनका विद्युतीय सुरक्षा प्रणाली र इलेक्ट्रोनिक अवरोधलाई छल्दै महत्वपूर्ण ऊर्जा पूर्वाधारमा क्षति पुर्याइरहेका छन्।
Read full story at source (ratopati.com)