गृहमन्त्री बोल्दै गर्दा भावुक बनिन् आशिका तामाङ
clickmandu.com · Fri Jul 10 10:21:06 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बोल्दै गर्दा सांसद आशिका तामाङ भावुक बनेकी छिन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले गणेश नेपालीको विषय र उनले गरेको कामको विषयमा कुरा गर्दै गर्दा रास्वपा सांसद तामाङ भावुक बनेकी हुन् ।
Read full story at source (clickmandu.com)