राप्रपाका थप तीन सांसदमाथि कारबाही, सकसमा बागमतीका मुख्यमन्त्री थापा
himalpress.com · Mon Aug 24 15:09:54 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशका तीन सांसद पदमुक्त भएका छन्। पार्टी निर्देशन उल्लंघन गरेको भन्दै राप्रपाले बागमतीका तीन प्रदेश सांसदलाई पदमुक्त गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमतीका प्रदेश सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको जानकारी दिएका छन्।
Read full story at source (himalpress.com)