जिल्ला अदालतका आदेशहरू अब सोही दिन अनलाइनमा प्रविष्ट गर्नुपर्ने
ratopati.com · Mon Aug 24 15:21:46 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन देशभरका जिल्ला अदालतहरूलाई नयाँ परिपत्र जारी गरेको छ ।
अबदेखि सबै जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालतले फैसला वा अन्तिम आदेशबाहेक अन्य सबै आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।
Read full story at source (ratopati.com)