सरकार चरम असफलतातर्फ उन्मुख भयो: वर्षमान पुन
barnanmedia.com · Fri Jul 10 10:22:37 GMT 2026

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भइसकेको टिप्पणी गरेका छन् ।
गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रूपमा पेस गर्दै उनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गरेका हुन् ।
Read full story at source (barnanmedia.com)