४७ जना उपसचिवको सरुवा (सूचीसहित)
khabarhub.com · Mon Aug 24 15:31:49 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ उपसचिवको सरुवा गरेका छन् ।
मन्त्रालयले सोमबार निर्णय गर्दै ४७ जना उपसचिवको सरुवा गरेको हो । सरुवासँगै विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।
Read full story at source (khabarhub.com)