अमेरिका–इरान युद्धका ताजा घटनाक्रम
nepalviews.com · Fri Jul 10 10:49:19 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ ।
अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ । यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उनको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ ।
Read full story at source (nepalviews.com)