गृहमन्त्री गुरुङलाई शाहीको प्रश्न - तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ?
arthasansar.com

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ? भन्दै प्रश्न गरे।
उनले गृहमन्त्री क्यामरा र युट्युब बोकेर हिँडेको आरोप लगाए
Read full story at source (arthasansar.com)