खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटी र ओली वंशावली विजयी
onlinekhabar.com · Tue Mar 04 17:10:44 GMT 2025
घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा मंगलबार भएका खेलहरूमा दाङ सोसाइटी क्लब र ओली वंशावली क्लबले विजयी सुरुवात गरेका छन् ।
Read full story at source (onlinekhabar.com)