अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
canadanepal.com · Fri Jun 26 06:18:27 GMT 2026

अर्घाखाँची - डिभिजन वन कार्यालयले जिल्लामा टिमुर खेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ ।
व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।
Read full story at source (canadanepal.com)