जघन्य हत्या र बलात्कार घटनामा मृत्युदण्ड सजाय सम्भव छ ?
ratopati.com · Mon Aug 24 15:45:00 GMT 2026

काठमाडौँ । नेपालमा बलात्कार र जघन्य अपराधका घटना बाहिर आएपछि सामाजिक सञ्जालदेखि सडकसम्म एउटै नारा लाग्ने गर्छ– हत्यारालाई फाँसी दे ।
पीडित परिवारलाई न्याय दे । लामो समयदेखि यो विषयमा बहस भइरहेको छ । अपराधीलाई फाँसीको सजायको माग भने निर्मला पन्तको बलात्कारपछि हत्या भएको समयदेखि चर्को स्वरमा आवाज आइरहेका छन् । पछि यो विषय हराउँछ जब अर्को त्यस्तै प्रकृतिको घटना दोहोरिन्छ पुनः मृत्युदण्डको विषय उठ्ने गरेको छ ।
Read full story at source (ratopati.com)