स्याङ्जा जिप दुर्घटना: मृतकको पहिचान खुल्यो, १७ जना घाइते
kendrabindu.com · Mon Aug 24 15:45:52 GMT 2026

स्याङ्जा । गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।
Read full story at source (kendrabindu.com)