दुवाकोटमा ‘मनसुनमै स्विमिङ
annapurnapost.com · Mon Aug 24 07:15:00 GMT 2026

भक्तपुर : मनसुनको मौसमलाई स्वास्थ्य, फिटनेस, खेलकुद र मनोरञ्जनसँग जोड्दै आयोजना गरिएको ‘‘मनसुन एक्वा जुम्बा एण्ड स्विमिङ’ कार्यक्रम शनिबार भक्तपुरको दुवाकोट बैंक्वेटमा भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
प्रेणा इनर्जाइजाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरू दिनभरको व्यस्तता र दैनिकीलाई केही समयका लागि बिर्सिएर संगीत, नृत्य, स्विमिङ तथा विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिमा रमाएका थिए। पानीमा गरिने एक्वा जुम्बादेखि स्विमिङ, फन गेम्स, सरप्राइज गेम्स र डान्सिङसम्मका गतिविधिले कार्यक्रमलाई उत्सवमय बनाएको थियो।
Read full story at source (annapurnapost.com)