२९ असारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने
onlinekhabar.com · Fri Jul 10 10:56:40 GMT 2026

२६ असार, काठमाडौं । सरकारले २९ असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)