कम्युनिस्ट सरकारले आयुर्वेदको महत्व चिन्न सकेन : डा. कोइराला
swasthyakhabar.com · Sat Sep 28 14:38:34 UTC 2019
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट सरकारले आयुर्वेदलाई उपेक्षा गरेको बताएका छन्l
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले शनिबार आयोजना गरेको विजयादशमी लगायतका चाडपर्वको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
Read full story at source (swasthyakhabar.com)