संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Fri Jul 10 11:15:04 GMT 2026

कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि भएको छलफलमा उनले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)