बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन प्रदेश सभा सदस्य पदमुक्त
reportersnepal.com · Mon Aug 24 16:06:36 GMT 2026

हेटौंडा । बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभालाई पत्राचार गरेको छ ।
उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र लेखेका हुन् ।
Read full story at source (reportersnepal.com)