गरिखाँदै गरेका एक ‘आमनागरिक’को दुःखद अवसान !
baahrakhari.com · Fri Jul 10 11:26:27 GMT 2026

काठमाडौं । मुगुको सदरमुकाम गमगढीबाट करिब सात/आठ घण्टा टाढा छ, गणेश नेपालीको घर । २५ वर्षीय गणेश श्रीमती र छोरीसहित भक्तपुरमा बस्दै आएका थिए ।
उनका दाइ पनि काठमाडौंमै छन् । गणेशका परिवारको अर्थिक अवस्था नाजुक छ । उनको स्थायी घर मुगुको सोरु गाउँपालिका–१ मा पर्छ । उनी सात वर्षअघि काठमाडौं आएका थिए ।
Read full story at source (baahrakhari.com)