ग्यासको वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले तीव्र पहल
barnanmedia.com · Mon Aug 24 16:12:33 GMT 2026

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले तीव्र पहल थालेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले दुई दिनभित्र ग्यास वितरण प्रणाली सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई निर्देशन दिएका छन्।
Read full story at source (barnanmedia.com)