नेपाली बजारमा टीसीएल ‘ब्रिजइन’ एसी
nepalnews.com · Sun May 17 10:41:27 GMT 2026

काठमाडौँ। सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर (एसी) सार्वजनिक गरेको छ।
आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
Read full story at source (nepalnews.com)