दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार, सबैभन्दा धेरै कम्बोडियाबाट
kathmandupati.com · Fri Jul 10 11:33:46 GMT 2026

काठमाण्डु – सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यानरमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको जानकारी दिए।
Read full story at source (kathmandupati.com)