गूगलले जीमेलको फ्री स्टोरेज घटाउने परीक्षण गर्दै, नयाँ प्रयोगकर्तालाई ५ जीबीसम्म सीमित गर्ने संकेत
ictsamachar.com

काठमाडौं । गूगल अहिले व्यक्तिगत जीमेल अकाउन्टहरूका लागि राम्रो–खासो मात्रामा निःशुल्क स्टोरेज उपलब्ध गराउँछ, जुन जीमेल, गूगल ड्राइभ र गूगल फोटोबीच साझा हुन्छ । तर यो सीमा चाँडै बदलिन सक्छ । धेरै जीमेल प्रयोगकर्ताहरूले गूगलले नयाँ अकाउन्टहरूका लागि सामान्य १५ जीबी स्टोरेजको सट्टा अझ कम सीमा परीक्षण गरिरहेको देखेका छन् ।
वर्षौंदेखि यो टेक कम्पनीले गूगल अकाउन्टका लागि साइन अप गर्ने प्रयोगकर्तालाई १५ जीबी क्लाउड स्टोरेज दिँदै आएको छ । यदि कम्पनीले नयाँ प्रयोगकर्ताका लागि निःशुल्क जीमेल स्टोरेज घटायो भने, बढी स्टोरेज चाहिने प्रयोगकर्ताहरू गूगल वनको सब्सक्रिप्शन लिन बाध्य हुन सक्छन् ।
Read full story at source (ictsamachar.com)