कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ?, यसरी हेर्नुहोस्
corporatenepal.com · Wed Jun 10 06:07:57 GMT 2026

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । उक्त कम्पनीको शेयर २ लाख ८७ हजारले १०–१० कित्ताको दरले पाएका छन् ।
Read full story at source (corporatenepal.com)