विश्व सम्पदामा अटाउन ‘संघर्षरत’ जानकी मन्दिर
nepalviews.com · Sun May 17 10:39:58 GMT 2026

जनकपुरधाम । ११५ वर्ष पुरानो इतिहास, ४०० वर्ष देखिको परम्परा, बलियो सांस्कृतिक तथा धार्मिक पहिचान र सम्पन्न एतिहासिक विरासत बोकेपनि जनकपुरको जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुन संघर्षरत नै छ ।
मुगल र राजपुताना शैलीमा निकै आकर्षक रुपमा निर्माण गरिएको मिथिलाको यो सम्पदालाई विश्व सम्पदामा अटाउन के कुराले समस्या उत्पन्न गरेको छ भन्ने विषयमा जनकपुर साहित्य महोत्सवमा निकै गहन छलफल भएको छ ।
Read full story at source (nepalviews.com)