जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर
khabarhub.com · Fri Jul 10 11:41:56 GMT 2026

काठ मा डौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
Read full story at source (khabarhub.com)