संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम
himalpress.com · Fri Jul 10 11:43:32 GMT 2026

काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायको प्रतिवेदन कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि भएको छलफलमा उनले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताइन्।
Read full story at source (himalpress.com)