महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहित डिजिटल हबको उद्घाटन
bishowkhabar.com · Fri Jul 10 11:43:21 GMT 2026

काठमाडौं– महालक्ष्मी विकास बैंकको काठमाडौंले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन कार्यक्रम सम्पनन भएको छ ।
शुक्रबार एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले उक्त हबको उद्घान गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)