मनकामना पुग्ने पर्यटकलाई आकर्षित गर्न ‘डिजिटल बोर्ड’
nagariknews.nagariknetwork.com · Mon Aug 24 16:24:00 GMT 2026

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी (बोर्ड) स्थापना गरिएको छ।
गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो। ‘मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन्।
Read full story at source (nagariknews.nagariknetwork.com)