इरानका नयाँ सर्वोच्च नेता मोज्तबा पहिलोपटक शनिबार सार्वजनिक हुने सम्भावना
barnanmedia.com · Fri Jul 10 11:34:34 GMT 2026

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी शनिबार पहिलोपटक सार्वजनिक रूपमा देखापर्ने अपेक्षा गरिएको छ।
इरानको समाचार एजेन्सी तस्निमका अनुसार उनले आफ्ना बुबा एवं पूर्वसर्वोच्च नेता अली खामेनीका लागि कोमस्थित हजरत मासुमेह दरबारमा शनिबार आयोजना गरिने शोकसभाको नेतृत्व गर्नेछन्।
Read full story at source (barnanmedia.com)