महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार
khabarhub.com · Fri Jul 10 11:58:49 GMT 2026

गलकोट – बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले गत वर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गरिन् । त्यही बाख्राबाट जन्मेको पाठी समूहका सदस्य चन्द्री हरिजनले उपहारस्वरूप यो वर्ष परियारबाट पाइन् । सोही समूहका सात महिलाले यस वर्ष सात वटा बाख्राका पाठा उपहारस्वरूप पाएका छन् ।
Read full story at source (khabarhub.com)