वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
khabarhub.com · Fri Jul 10 12:03:04 GMT 2026

लमजुङ – वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।
Read full story at source (khabarhub.com)