अनलाइन प्रणालीले सरुवाका लागि सिंहदरबार धाउने अवस्था अन्त्य गर्छ ?
baahrakhari.com · Fri Jul 10 12:04:14 GMT 2026

काठमाडौं । कर्मचारीको सरुवा पारदर्शी र पक्षपातरहित बनाउन सरकारले केही वर्षअघि सफ्टवेयर बनायो, तर प्रयोगमा ल्याएन ।
तर, अब आउँदो आर्थिक वर्षबाट हुने सरुवामा सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदन खुला गरेको छ ।
Read full story at source (baahrakhari.com)