सरकारी विज्ञापनसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्न राष्ट्रिय विज्ञापन संघको माग
newsofnepal.com · Mon Aug 24 16:52:04 GMT 2026

काठमाडौँ।
राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले सूचना तथा सञ्चार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो ।
Read full story at source (newsofnepal.com)