नेपालले भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने
onlinekhabar.com · Fri Jul 10 12:12:07 GMT 2026
२६ असार, काठमाडाै । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)