'ओटीसी मार्केट' बाट सरकारले पायो ३० करोड पुँजीगत लाभकर, एउटा कम्पनीबाटै १८ करोड संकलन
aarthiknews.com

काठमाडौं । ओटीसी (ओभर द काउन्टर) मार्केटमा भएको सेयर कारोबारबाट सरकारले ३० करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार चालु आर्थिक वर्षको असार ५ गतेसम्म ओटीसी कारोबारबाट ३० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको हो।
यस्तो कारोबारबाट संकलित लाभकरमध्ये सबैभन्दा ठूलो योगदान फोनपेको सेयर बिक्रीबाट आएको छ । फोनपेको सेयर कारोबारबाट मात्रै सरकारले १८ करोड ३५ लाख रुपैयाँ लाभकर प्राप्त गरेको छ, जुन ओटीसीबाट उठेको कुल लाभकरको ६५.६७ प्रतिशत हो ।
Read full story at source (aarthiknews.com)