महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहितको डिजिटल हब उद्घाटन
setopati.com · Fri Jul 10 12:17:32 GMT 2026

महालक्ष्मी विकास बैंकको काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समउद्घाटन गरे।
Read full story at source (setopati.com)