देउवा–ओली–प्रचण्डभन्दा बालेन सरकारको पालामा मल अभाव
bishowkhabar.com · Fri Jul 10 12:21:51 GMT 2026

काठमाडौं– धान रोपाइँको मुख्य समयमा देशभर रासायनिक मलको चरम अभाव देखिएको छ ।
सरकारले पर्याप्त मौज्दात रहेको दाबी गरे पनि तराईदेखि पहाडसम्मका किसानले डीएपी र युरिया मल नपाएर मलबिनै धान रोप्न बाध्य भएको गुनासो गरेका छन् ।
Read full story at source (bishowkhabar.com)