स्रेस्ताबाट अभिलेख नै मेटाएर गुठी जग्गा बेचेको अभियोगमा २७ विरुद्ध भ्रष्टाचार मुद्दा
baahrakhari.com · Fri Jul 10 12:22:00 GMT 2026

काठमाडौं । काठमाडौंको साबिक साङ्ला गाविसस्थित निजी गुठीको जग्गा मालपोतका कर्मचारी र भू–माफियाको साँठगाँठमा रैकर बनाएर बेचबिखन गरेको अभियोगमा २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मालपोत कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा किर्ते जालसाजी गरी रैकर बनाएर बेचबिखन गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार (असार २६) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Read full story at source (baahrakhari.com)