इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी
khabarhub.com · Wed Jun 10 06:17:25 GMT 2026

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने बताएको छ। इरानी विदेश मन्त्रालयले पश्चिम एसिया क्षेत्रका देशहरूले कानुनी र नैतिक जिम्मेवारी लिएर अमेरिकी-इजरायली आक्रमण रोक्नुपर्ने बताएको छ।
Read full story at source (khabarhub.com)