सर्लाहीका युवाले गरे आत्मदाहको प्रयास
lokaantar.com

सर्लाहीमा पनि एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
मुगुका गणेश नेपालीले काठमाडाैंमा आत्मदाह गरेको भोलिपल्ट आज सर्लाहीको गोडैता नगरपालिका- १० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
Read full story at source (lokaantar.com)