बेलायतको नयाँ प्रधानमन्त्री एन्डी बर्नह्याम बन्ने सम्भावना बढ्यो
barnanmedia.com · Fri Jul 10 12:30:17 GMT 2026

बेलायतको आगामी प्रधानमन्त्री सत्तारुढ दल लेबर पार्टीका सांसद एन्डी बर्नह्याम बन्ने सम्भावना बढेको छ।
वर्तमान प्रधानमन्त्री किअर स्टार्मरले गत जुन २२ तारिख लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेपछि उक्त दलले नयाँ नेता चयन प्रक्रिया अघि बढाएको हो।
Read full story at source (barnanmedia.com)