१५ सहसचिवको सरुवालगत्तै उपसचिवदेखि नासुसम्म ९८ कर्मचारीको सरुवा (सूचीसहित)
barnanmedia.com · Fri Jul 10 12:54:14 GMT 2026

वालेन्द्र शाह सरकारले कार्यतालिकाअनुरुप समय नपुग्दै ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ ।
निजामती सेवा ऐनमा सचिव र सहसचिव सरुवा गर्न समय–तालिका तोकिएको छैन । तिनलाई मन्त्रिपरिषद्को निर्णयबाटै सरुवा गर्न सक्छ । मन्त्रिपरिषद्ले गत असार १८ गते १५ सहसचिवको सरुवा गरेको थियो ।
Read full story at source (barnanmedia.com)