संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
barnanmedia.com · Fri Jul 10 13:01:48 GMT 2026

कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संबैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनमाथि भएको छलफलमा उहाँले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)