उपसभामुखहरूको राष्ट्रिय सम्मेलन सम्पन्न संसदीय अभ्यासलाई सुदृढ बनाउने सङ्कल्प
nepalpress.com · Fri Jul 10 13:18:23 GMT 2026

विराटनगर । संसदीय अभ्यासलाई थप सुदृढ, उत्तरदायी र परिणाममुखी बनाउने सङ्कल्प गर्दै सातै प्रदेश सभाका उपसभामुखहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
झापाको बिर्तामोडमा बिहीबारदेखि संसदीय अनुभव आदानप्रदानका लागि सङ्घीय संसद्का उपसभामुख/उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरूको राष्ट्रिय सम्मेलन-२०८३ सुरु भएको थियो ।
Read full story at source (nepalpress.com)