निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन : कतै चरम श्रम शोषण त कतै ऐनको सन्तोषजनक पालना
nagariknews.nagariknetwork.com · Fri Jul 10 12:43:49 GMT 2026

विराटनगरका निजी स्वास्थ्य संस्था (अस्पताल) हरूमा बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ। श्रम तथा रोजगार कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका तीन वटा ठूला निजी अस्पतालको अनुगमन गरेको हो।
श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वको टोलीले निजी अस्पतालहरूमा श्रमिकको हकहित तथा श्रम ऐनको पालनाको अवस्थाबारे आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही अस्पतालमा चरम श्रम शोषण देखिएको भने केहीमा श्रम ऐनको सन्तोषजनक पालना भएको पाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)