माइतीघर मण्डलामा प्रदर्शनकारीद्वारा सांसद आरेन राई ल'खेटिए
barnanmedia.com · Fri Jul 10 13:16:12 GMT 2026

गणेश नेपालीको मृ'त्यु प्रकरणमा सरकारलाई खबरदारी गर्न माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा राष्ट्रिय श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई प्रदर्शनकारीहरूले भगाएका छन्।
नागरिक बचाउ महाअभियानद्वारा आयोजित उक्त कार्यक्रममा घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै नागरिकहरूले सांसद राईलाई त्यहाँबाट ध'पाएका हुन्।
Read full story at source (barnanmedia.com)