७ वर्षमै फुटबल यात्रा सुरु, ११ वर्षीया सजनी तामाङ ‘लिटिल मेस्सी’का रूपमा चर्चित
barnanmedia.com · Fri Jul 10 13:13:36 GMT 2026
नवलपुर जिल्लाकी ११ वर्षीया प्रतिभाशाली बालिका सजनी तामाङ यतिबेला फुटबल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण ‘लिटिल मेस्सी’ उपनामले चर्चित बन्दै गएकी छन्।
सजनीले केवल ७ वर्षको कलिलो उमेरदेखि फुटबल खेल्ने सपना बोकेर मैदानमा पाइला टेकेकी थिइन्। निरन्तरको मेहनत, लगन र उत्कृष्ट खेल कौशलका कारण उनी अहिले स्थानीय तथा जिल्ला स्तरका विभिन्न फुटबल प्रतियोगितामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।
Read full story at source (barnanmedia.com)