फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
nepalbahas.com · Wed Jun 10 06:15:33 GMT 2026

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
२७ जेठ, फिलिपिन्स । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ । एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् ।
Read full story at source (nepalbahas.com)